मुक्तक पलभरमै मेरो खुसी हरायो अब खोज्नै पर्ने भा'छ जीवनमा बारम्बार दुःख कष्टहरू भोग्नै पर्ने भा'छ कोहि आएकी थिई जीवनमा खुसी लिएर कुनै दिन उसले पनि छोडेर गै केहि न केहि सोच्नै पर्ने भा'छ चिन्ना क्षेत्री
#बिछोड