Deepak Bhatta

मेरो कथा


सबै भन्छन् बाचेको छस् मेरो सास चल्दैछ।
फोक्सो भित्र मात्र हावाको बास चल्दैछ।।
बाच्नु त त्यो पो हो खुसी भै बाच्न सक्नु ।
आफुलाई त हरेक पल मर्ने हतास चल्दैछ।।
यो बाच्नु नि के बाच्नु प्रत्येक पाइला चोट छ।मरो
त्यै भयर अचेल पल पल मर्ने प्रयास चल्दैछ।
हुन कति रहला यो धर्तीमा त्यो मान्छे पनि।
जसको यमराजसंग दुस्मनिपनि खास चल्दैछ।।
#दीपक भट्ट हाल भारतको
नया दिल्ली बाट

#अन्य