Deepak Bhatta

deepak bhatta


- मुक्तक
‌--------------------------
सफलताको उकालीमा , मलाइ टेकी चढे हुन्छ
निरमोहीको सिकार ठानी , माझधार छोडे हुन्छ
बिर्सिएर आफुलाइ अरुकै लागि वाच्ने मान्छेमत
दोश जति मलाई देऊ , जस तिम्ले लिए हुन्छ ।

#बिछोड