Surendra Budha

दिन पछिकाे रात


दिनपछिकाे रात अाएपछि । दिनप्रति दिन बिराउदै गएपछि ।
मिलनपछिकाे बिछाेड अाएपछि । कहाँ हाे थाहा छैन सत्य बाटाे बिराउदै गएपछि । खै जीवन केहाे भनी साेध्न खाेज्दा , मान्छे कतै नभेटाएपछि । दिन पछिकाे रात अाएपछि ।।।।

#अन्य