MMahesh Gm

प्रदेशि जिबन अधुरो मन


थाहा पाउदै छु आजभोली प्रदेसीको
पिदा कस्तो हुन्छ भनेर !!
मलाइ के थाहा यहा अनेकौ
दु:ख कस्टहरूमा खप्पनु पर्छ भनेर!!!
साथीभाई हरू सबै टुटे म प्रदेश को टुर
गर्दा मलाई के थाहा सबै सँग छुट्नु पर्छ भनेर!!!
जिन्दगी बन्ला या नबन्ला तर शोचेको पनि
छैन कि जिन्दगी जिउदो फर्किला नफर्किला भनेर!!!
सच्चिकै म जस्ता कँयौ युवाहरूले ज्यान
गुमाएका छन प्रदेश को खादिमा
कोहि फर्के तो शरिरको अङग गुमाएर
अपाङग भएर कोहि फर्के तो आफ्नै
शरिरको बलि चदाई सेतो बाकसमा
प्रदेशी को सबै सपना हरू सपनामै
सिमिट हुन्छन् भाग्यले साथ न दिएर!!!
महेश जिएम
दाङ घोराहि

#उदास