अनिश राइ
...
गरिबी मेरो मुटु"आएर तिम्ले हसाई दियौ
मन तन मा छा हारी बनी"सितलता पनि दियौ
हासायौं केही पाल भरत "कोमल मेरो मनमा
सजाउन लागाएर सुन्दर सपना काँडा उमारी दियौ
मेरो रहेको बाँच्ने रहर यसै मारेर काश पारिदिय्यौ
दोबाटै नभेटी जिन्दगीलाई द्विविधा पारी दियौ
मेरो माया मोलतोल गरी पैसामा बेचिदियौ
म एक्लो मान्छे तिमीबिना आशानै जलाई दियौ*