फुल भनेर सिउरन खोज्दा काँडा बनी घोच्ची दियौ आफन्त भनेर अगाल्न खोज्दा पराई बनी धोका दियौ उहीँ तिम्रो अभागी दु:खी सुजन तामाङ ठेगाना हेटौंडा धियाँल मोरोङघे चिसो पनि रोजगारीको सिलसिला हाल मलेसिया
#धोका