Bohara Raj Shyam
shyam bohara
दुख्ख भो जिन्दगीमा कसलाई भन्नू छर
यहा मेरा दुःख का बेथा कस्ले पो सुन्छर
आँख भरी आँसू बग्छन मनै भरी टल टल
म भया खडीको मुलुक गाउँ को तस्बीर झल झल
दुख्ख भो जिन्दगीमा कसलाई भन्नू छर
यहा मेरा दुःख का बेथा कस्ले पो सुन्छर
आँख भरी आँसू बग्छन मनै भरी टल टल
म भया खडीको मुलुक गाउँ को तस्बीर झल झल