मुक्तक ठूलो बारिको बिचको ढुङ्गा भो जिन्दगी पानीको बहाबमा बग्ने डुङ्गा भो जिन्दगी यहाँ यस्तै रैछ हेर साथि हाम्रो भाग्य पनि तार चुडिएको बाजा टुङ्गा भो जिन्दगी
#अन्य