सराबि बन्दैछु अब तिम्रो याद हरु भुलाउन नजरमा नै न आउन तिम्रा आद हरु मन मा सल्बलाउन काहाली लाग्दो दिन काटेको छु उराठ लाग्दो रात यो जिन्दगी मा रक्सी को नशा नै प्यारो लाग्छ मलाइ किन चाहियो तिम्रो साथ कातिच जेठा सुरेश हाल कुनै
#अन्य