Kulbir Chaudary

मुक्तक


तिमि बिना मुटुको ढुक्क-ढुकी बढ्यो आज पनि !!
खै किन झ-झल्कोले मेरा परेली गढ्यो आज पनि !!
मत सोच्थे तिम्रो बार्य हृदयविद्यारक शव्दहरु मात्र !
मेरै गल्ती देखाउदै सिर उचाली चढ्यो आज पनि !!

kulbir chaudhary
बर्दिया
हाल : मलेसिया

#अन्य