MMahesh Gm
आफ्नै जिन्दगीको पिदा
माया मा धोकेवाज हुन्नथ्यो भने !!!
तिमी बिना मेरो जिन्दगी चल्थ्यो भने !!!
माया बिना बाच्न सक्ने मेरो मुटु
सजिलै निकाल्थ्यो भने!!!!
सुन्दर संसार अनि रमाईलो
जिन्दगी जिउथ्य होला!!
सुनाइएका सबै कथाहरू
सत्य हुन्थ्यो भन्ने!!!
सायद मेरो जिन्दगी पनि
कथा जस्तै रमाईलो बन्थ्यो होला!!!
महेस जिएम हाल मलेसिया.. देखि