Basanta Thapa

आँसु को बेथा


कहिले आँसु सुकेर रोए
कहिले मुटु दुखेर रोए
हिड्दै जादा ठेस लाग्यो
कहिले शिर झुकेर रोए
रुदा गलेर थाक्न पाईन
कहिले भाग्य थुकेर रोय
रुवाई को त ठेगान छैन
जहिले रोय लुकेर रोए

#अन्य