Mero Man Ko Sathi

बाचा मैले गरिसके


हदयको तार बज्यो ,गीत हजुरको
कति मीठो मायाको यो ,रीत हजुर्को

सधैं भरी ती अँखा मै ,बसाई सरु जस्तो
दुनियमै दुलभ भो त , प्रति हजुर्को

बिहनीको हावा संगै ,दिलभित्र स्प्श
बाेलीमै छ गुज्रिएको ,सगीत हजुरको

हात समाई बाचा मैले ,गरिसके पिरतीको
कि त जिउदै मरिदिन्छु कि त ज्यान हजुरको

#अन्य