प्रदेशि लाउरे

मायामा त तिम्ले बीस दिएन


पिरती मा तिम्ले बिष दियमा ..
के नै फरक होला र मैले मरेमा ..
भावना को नाता ठुलो हो.. एक चिम्टी सिन्दुर को के कुरा गर्छौर.. उडिजाने भुइको धुलो हो..

#आकाश सुनिल /BK

#माया / प्रेम