********मुक्तक ******** औसीं आउँदा आसु झार्दै होलिन् मेरी आमा ! जङ्गलबाट घरमा दाउरा सार्दै होलिन् मेरी आमा !! गरिबलाई मात्र किन आउँछ आमा औंसी भन्थिन् , आफु एक्लै भातले छाक टार्दै होलिन् मेरी आमा !!!
#उदास