सुज़न पराजुली

माया प्रेम


******मुक्तक ******
मनै छुने शितल हावा यो वायु पङ्खाले हम्कि रहोस् !
सच्चा माया लगाउनेको जीवन प्रगतिमा लम्कि रहोस् !!
हामी दुईको मन मिली बसेको यो माया ,
हिमाल झै टल्कि अनि जून सरी चम्कि रहोस् !!!
सुजन पराजुली
पो ले पा २३,
कास्कि

#माया / प्रेम