Symaisa Lama
maya
( गजल )
तिम्रो माया मुटुभरी साच्ने कसोगरी
जिन्दगिभर छुटिएर बाच्ने कसोगरी
भोलि तिमी गयौ भने मलाई बिर्सिएर
तेति बेला तिम्रो याद मास्ने कसोगरी
खुसी हुन सिकाएर आफै दुखी भयौ भने
तिमी बिना एक्लै म हास्ने कसोगरी
मेरो माया मुटु दुख्ने ब्यथा भयो भने
भबिस्यमा तिम्लाई खुसी राख्ने कसोगरि