किरण न्यौपाने
नक्कलीले मलाइ छानी
आज मलाई नक्कलीले कर्के नजर हानी
हजारौंको भिड भाडमा मलाइ पाे छानी
झण्डै झण्डै श्वास लिन समस्या नै भयाे
उस्काे इच्छा पूरा गरि अगालाे पाे हाली
गर्मी भयाे श्वास लिदा ताताे भयाे ज्यान
लाजै मर्ने काम गरेर अप्ठ्याराे पाे पारी
क्षति रै छ स्वार्थ लुटि अाज एक्लै हुदा
मेराे हात समातेर झण्डै खाेला तारी
आज मलाई नक्कलीले कर्के नजर हानी
हजारौंको भिड भाडमा मलाइ पाे छानी