Symaisa Lama

माया म


तिम्रो याद नआउने नि होईन ,
अतित का दिनमा भन्दा पनि धेरै आउछ,
फरक यत्तिमात्र हो पहिलेको यादले मुहार भरि मुस्कान दिलाउथ्यो, भने अहिले को यादले अँखा भरी आँसु दिलाउछ।।

#धोका