Stany Babu Prashant
***निर्दोष मन **
निर्दोष छ योमन बूझ्ने प्रयास गरे तिम्ले !
अरूले जेभनेपनी मलाई विश्वास गरे तिम्ले!!
किन माँन्छौ सँक्का हेर कसैले केहि भन्यो भने!
म पनि त मरि दिउला मेरै निम्ति मर्यौ भने !!
प्रशान्त भाट "मधु"
क .न.पा.मूलि 1 अछाम