Pradeep Subedi

माया


पूरा न हुने सपना न देखाउ सानू म त तिम्रै याद मा हरपल मर्ने गर्छु!!
कहिलै पूरा हुदैन जस्तो लाग्छ भबिस्यको कुरा जस्ले सपनिमा पनि तर्सने गर्छु !!

माया गर्छु तिमिलाइ भनेर हरपल हर छेड भन्ने गर्छु!!
तिमिरै बोली सुन्नाको लागि सधै तडपिरहन्छु!!

#कालु!!

#माया / प्रेम