Alo Ne Kta
जिन्दगी मा चाहे जस्तो हुन गारो छ्
दैव ले नै अन्तै साथ जुरायो त म के गरुँ
यो समाज ले लगन गाठो फुरायो त म के गरुँ
तिमिले र मैले बनाएको सपना को महल
पुरा नहुदै हुरी चलेर उडायो त म के गरुँ
भन्ने गर्थेउ बिछोड पछि मिलन हुन्न
के तिम्रो मन रुन्न ?
मेरै औकाद ले मलाई टाडा बनायो त म कए गरुँ
तिमिले मेरो निम्ति उनेको त्यो फुल को माला
समाज को नजरमा तिखो तल्वार ठहरियो त म गरुँ
दैब ले नै अन्तै साथ जुरायो त म के गरु
यो समाज ले लगन गाठो फुरायो त म के गरुँ।