Hell King

पर्देसि


जब तिमी पर्देस गयौं बिहान उठि साहू को रिनले
यो बन पखा खोज्छन तिम्लाइ यो कठिन दिन ले
घर मा बुदि आमा अनि मालाइ छोडेर हिदेउ तो दिन
आउटा सानो सपना बोकि तिर्छु कि भानी सहु को रिन
बिहे भाको धेरै भाको थियेन छोडेउ साहु को रिनले
खोज्छ तिम्लाइ यक्लो पन अनि यो कठिन दिनले

#बिछोड