Pashupati Gareri
मासु र भात .......
मासु र भातमा बिक्नेहरुको लाम छन यहाँ,
नेताकै नातेदारहरुको नाम छन यहाँ ।।
मेरा सम्पुर्ण योगदान बिर्सेका छन सबै,
सहयोगीहरुको भविस्यमा चक्का जाम छन यहाँ ।।
आ-आफ्ना नजदिकीहरुको समर्थन हुँदो रैछ,
पेनल बालाहरुको ताम र झाम छन यहाँ ।।
बिश्वास गरेकाले नै धोका दिँदा रैछ्न,
बगलीमा छुरी हान्ने धेरै राम छन यहाँ ।।
#सन्दर्भ .......................!
#पशुपति_गरेरी(पियूष)