Raaz Bhai

दोधार


दोधारमा पारी गयौ माया लाउछु भनेर
जस्तै भएपनी तिमिलाइ मन पराउछु भनेर
गल्ती हुन्छ मानिस बाटै बिर्सिएर होला
खोला बढ्यो भन्यौ बर्खा नलागी वारि धाउछु भनेर

#अन्य