Bibhaan Koirala Sudama

हाम्राे खाेटाङ


गुरासकाे फुल टिप्दै अाउनु हाम्राे खाेटाङ तिर
जीवन भरी माया गाँस्न अाउनु हाम्राे खाेटाङ तिर।
बारही रअाैतारी भगवानकाे छ पूर्ण बाँस
कुईभिर अनि दाेभानेकाे दर्शन गर्न अाउनु हाम्राे खाेटाङ तिर।
प्रकृतिकाे सुन्दर भूमी जस्तै छ कला अनि संस्कृति
हलेसीकाे दर्शन गर्न अाउनु हाम्राे खाेटाङ तिर ।
जीवन भरी माया गाँस्न अाउनु हाम्राे खाेटाङ तिर।।

उही,
पुष्पराज खत्री "सुदामा"
ज गा पा खाेटाङ

#अन्य