Balram Basnet
jana chetana
यहाँ पियनले हाकिम हल्लाइसकेको हुन्छ, थाहै नपाइ ।।
जसरी सेकेन्डले घन्टा घुमाइसकेको हुन्छ ,थाहै नपाइ ।।
बाउले छोरा बिध्यालय पठाउछ साइन्स पढ्न को लागि ,,
यता छोराले खुकुरी तलवार बनाइसकेको हुन्छ, थाहै नपाइ।।
प्रेमिका प्रेमी आउने प्रतीक्षा गरिरहेकी हुन्छे उही ठाँउ मा
प्रेमिले कयौ प्रेमिका लाइ पर्खाइसकेको हुन्छ, थाहै नपाइ ।।