कृष्ण वुढा क्षेत्री
कुन विग्रीयो ...
मुक्तक....
हर पल चाहिन्थ्यो मेरो लागि जुन विग्रीयो
लाग्दै छ सिरा धमनिमा वग्ने खुन विग्रीयो
उनै लाई भुल्ने हजारौ प्रयास गर्दा गर्दै अाज
थाहा नै भएन मुटु कलेजोमा कुन विग्रीयो
मुक्तक....
हर पल चाहिन्थ्यो मेरो लागि जुन विग्रीयो
लाग्दै छ सिरा धमनिमा वग्ने खुन विग्रीयो
उनै लाई भुल्ने हजारौ प्रयास गर्दा गर्दै अाज
थाहा नै भएन मुटु कलेजोमा कुन विग्रीयो