Kanchhi Ko Kanchho TheeRy
सानु को मायॉ
तिम्रो यॉद मा बसे को छु ऑशु झारेर सानु /
एउटा मुटु लाई आज दुई टुक्रा पारेर सानु //
टाढा भई बस्नु पर्यो सानु तिमी र म ?
संगै बस्ने रहर मन भित्रै मा मारेर सानु ///