Bikash Budha

आमाको माया


दुख पर्दा सिरमा राखे आमा ।
सुख पनि दिन सकिन पिरमा राखे आमा ।।
नदि जस्तै बगेर जादा आयर भेल बाडि ।
तार्न पनि सकिन मैले किनारमा राखे आमा।।
चोटै चोटिको मुरु भुमिमा फसेर पो आज ।
आफ्नै मुटु टुक्रा पारेर सिरमा राखे आमा ।।

#माया / प्रेम