मुक्तक °°°°°°°°°° मोउसम छ चिसो चिसो न घाम लाग्या छ आकाश छ खुला न पानी नै पर्या छ । हिजो सङै खायेको कसम तिमी बिना बाच्दिन भन्ने आज हेर सानी न तिमी मर्या छ न म मर्या छ ।।। ####Krish झापा ।।।।
#धोका