Rajan Babu Khadka

सत्यता


न भौगोलिक दुरिले प्रेममा बाधा हुन्छ,
न त कुनै बाध्यताले प्रेम आधा हुन्छ,
यो त सब मनकै खेल न हो,
मन चोखो भए प्रेम सधै गाढा हुन्छ।।

#अन्य