उनि बिनाको जीवन
माया कस्तो चिज हो
कसैले माया पाउदैनन भने कसैले माया पायर पनि मायालाई बुझ्न सक्दैनन किनकी मायामा हास्ने पनि धेरैछन मायामा रूनेपनि धेरैछन / कस्तो हो यो माया भन्ने चिज बुझ्नै गारो मिलन मा पनि रुनु बिछोडमा रुनु/