Bishal Panday
म मारेर जाउ
गरिब छु म तिम्रो माया को
भिक् माग्दै छु
यो संसार छोडेर आज म
टाडा जादै छु
म मारेर गय पानी तिमि
सदै भरि बच्नु
मेरो खरानी लियर मायाको
चिनो भनि साच्नु
गरिब छु म तिम्रो माया को
भिक् माग्दै छु
यो संसार छोडेर आज म
टाडा जादै छु
म मारेर गय पानी तिमि
सदै भरि बच्नु
मेरो खरानी लियर मायाको
चिनो भनि साच्नु