किन हुन्छ जिन्दगिमा मलाइ यस्तो यस्तो सबको जिन्दगी महगो मेरो किन सस्तो सुख छैन दिनमा अनि चैन छैन रातमा यस्तै हुन्छ क्यारे मानिसको जातमा हासो दिए सबलाइ मैले आँसु पाए सबै बाट अब लाग्छ क्यारे छुट्ने भए साथ
#उदास