Lokendra Kunwar

बिछोडको पल


सानू तिमी मलाइ छोडी जाने दिन आउन लाग्यो
पराइकै लागि कसम खाने दिन आउन लाग्यो
आज सम्म आफ्नो भनी हरेक कुरा भनी रहे
तर अब पराइले लाने दिन आउन लाग्यो

#बिछोड