धन कुमार तामाङ

गरीबी


चूलो बाल्न आउँछ कि आउँदैन ?
गोबर फाल्न आउँछ कि आउँदैन ?
भूकम्पले भत्किएको घर छ मेरो,
माटोले टाल्न आउँछ कि आउँदैन ?
मो:मो पिज्जा खाएर हुर्किएकी तिमी,
गुन्द्रुक उमाल्न आउँछ कि आउँदैन ?

#माया / प्रेम