Yas B Gurung

Sweety


थाहा छ मलाई जबरजस्तिले मायापिरतीको कुबुल हुदैन
इरिटेट गर्यो भन्छौ,भाव पोखेबिना फेरि मलाई सुकुन हुदैन
उठेनि नि बसे नि सुतेनि मिल्दैन,यत्ति त चाल पाइयो कि
तिमी बिनाको बिरामी जिन्दगी यो कुल-कुल हुदैन

#माया / प्रेम