Sangit Limbu
perm
जिन्दगी नै रित्तियो
सबैलाई खूसी राख्दा खेरि
जो खूसी भए ति
आफ्ना थिएनन् ...
जो आफ्नो थिए ती
कहिल्यै खूसी भएनन्
जिन्दगी नै रित्तियो
सबैलाई खूसी राख्दा खेरि
जो खूसी भए ति
आफ्ना थिएनन् ...
जो आफ्नो थिए ती
कहिल्यै खूसी भएनन्