Bijay Lama
muskuraunu ko karan
मनमा कति धेरै पिडा हुन्छन
तापनि तिमीलाइ मुस्कुराएको देख्न म तिम्रो अगाडि मुस्कुराउने गर्दछु।
मेरा आखामा लुकेका पिडाहरु बुझ्ने कोसिस गर!!
म त्यही मान्छे हो जो दिनभर अरुलाई हसाएर
राती एक्लै रुने गर्छु
मनमा कति धेरै पिडा हुन्छन
तापनि तिमीलाइ मुस्कुराएको देख्न म तिम्रो अगाडि मुस्कुराउने गर्दछु।
मेरा आखामा लुकेका पिडाहरु बुझ्ने कोसिस गर!!
म त्यही मान्छे हो जो दिनभर अरुलाई हसाएर
राती एक्लै रुने गर्छु