मेहनती दिन बिते दिल जोडेर उन्मात्का दिनहरू गए छोडेर बरालिदै हिड्नहुन्न भन्थे मेरा हजुरबाले, जिन्दगी अोरालो तिर बाटो मोडेर
#अन्य