म भन्दा राम्रो तिम्ले पाएउ की कतै । मायाँ प्रीति उसैसँग लाएउ की कतै ।। मसँगको भुलभुलैया भुलाउन तिमीले । उसैसँग बाचा कसम खाएउ की कतै ।। -पारस अर्याल सारथी गोरखा
#अन्य