s B Shrestha

यात्रा नै हाे ।


जिन्दगी कसरी परिभाषा गरु हेर त ।
सिक्दा सिक्दै सकिन्दा रहेछन जिन्दगी ।।

जिन्दगी कसरी सुनाउ म अब दिक्क लाग्छ ।
हिन्दा हिन्दै कहिले नतुन्गीने यात्रा रहेछन हेर त ।।

जिन्दगी किसानकाे हरियाली भनु कि लाग्छ ।
चैतमासकाे खडेरी भनी परिभाषा गरु जिन्दगी ।।

जिन्दगी खाेलानाला जस्तै अबिरल बग्छ यात्रा ।
दुःखीलाई दुःखै दुःख एक छाककाे लागि पनि ।।

जिन्दगी भष्ट्राचारीलाई कति महत्व छ हेर्दा लाग्छ ।
दिनभरि ठग्छ मध्य रातसम्म दिस्काे डान्स ढाउँछ ।।

कसरी परिभाषा गरु जिन्दगी यात्रा भनु या बाेज ।
हुनेलाई माेज नहुनेलाई जिन्दगी खाेज रहेछन पनि ।।

#उदास