तिम्रो प्रेम

बिस्वास


मुटु नजलाउ जल्ने होइन चल्ने चाहिन्छ 2
गरिबको छोरा म त साग र ढिरो खाइन्छ

मायाँको भिग माग्छु अलिकति पाइन्छ
मायाँ नपाउन्जेल म तिम्रो छेउमा धाइन्छ

ए मेरो प्रण मायाँमा बिस्वास नभय
छाति चिरि देखाइन्छ 2

#उदास