Angsudhara Jion Mero

अङ्सुधारा जिओन मेरो


मरेको मान्छे फेरी बच्ने भए
किन बिछोदिन्थे 2 आत्मा अनि एकै मुटुका 2 धड्कन हरु।।।।।।
बगेको खोला फेरी फर्कने भए
किन बन्थे ति ।।।।।
अङ्सुधारा ठुलाठुला नदिहरु।।।।
तेसैले।।
आगमन नहोस तिम्रा ति स्मृतिहरी हरु।।।।
बे उत्तरिछु मेरो भाग्य र हाम्रो सम्योग सामु

#अन्य