Amrit Mandal
Amrit Mandal
घरमा बस्दा बस्दै लिए राहदानी
थाहै भएन लेख्नु अाफ्नाे कहानी
गाउँ अनि घर छाड्न बाध्य बनायो
सफर गर्दागर्दै बित्दै छ जिन्दगानी
सबैको नजरमा कहाँ राम्रो भइन्छ
सारा अगाडि हारेर भए पानी पानी
जे खाेज्छाैं त्यैं पाउछाैं हाम्रो देशमा
किन भाेग्छ खाडी मुलुकमा जवानि
भयो सरकार मानवताकाे देउ अब
बदल्याे मुलुक बदल त्यो अानि बानी
वेदना काे सागर