तिम्रो सागर

प्रश्न


न वार हुन्छ न पार हुन्छ
खै किन हो यो बार बार हुन्छ
असफलता नै सफलताको चिन्ह हो भन्नेलाई मेरो प्रश्न भो
अक्सर प्रेम गर्नेहरुको सधै हार किन हुन्छ ।

#अन्य