ma mare vane timile (म मरे भने तिमीले)


(म मरे भने तिमीले )२
(हे... आँशु कहिले नझार्नु है )२
(आँशु त... )३
झरेर जान्छ आँखाबाट
(मन रोए )३
गार्‍हो हुन्छ भुलाउन
म मरे भने तिमीले

बाँच्नेहरुले धेरै छ खेप्नु
धेरै छ हिँडि शिखर छिचोल्नु
हो हो हो हो ...
बाँच्नेहरुले धेरै छ खेप्नु
धेरै छ हिँडि शिखर छिचोल्नु
(सबले एकदिन मर्नै छ भने )२
आत्मबल कमजोर नपारे
म मरे भने तिमीले...

रमाईलो खुशी जिउँदामा हुने
मर्दाको दुखलाई क्षणिक बनाउनु
हो हो हो हो ...
रमाईलो खुशी जिउँदामा हुने
मर्दाको दुखलाई क्षणिक बनाउनु
दुखलाई बिर्सेर सुख है सम्झि
आफै आफ्नो भविश्य सपारे
(म मरे भने तिमीले)२
(हे... आँशु कहिले नझार्नु है)२
(आँशु त)३
झरेर जान्छ आँखाबाट
मन रोए )३
गार्‍हो हुन्छ भुलाउन
म मरे भने तिमीले...


Shiva Pariyar
sentimental