Ma kahile Haseko Thiye (म कहिले हाँसेको थेँ)


(म कहिले हाँसेको थिएँ, तिमि मेरो सामु रुदा
किन त्येसै गालि गरछौ बाद्द्येतामा टाढा हुदा)२

(तिमिबाट टाढा हुनु, मलाई कसैको कर् थियो
तिमिलाई साथ दिन्थिए, जन्म नाता टुट्ने डर थियो)२
हाँसेर बोलिदेउ कहिले काँहि भेट हुँदा
किन त्येसै आँखा टर्छौ बाद्द्येतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ

(सबै थाहा छ तिमिलाई,कसरी म टाढा भएँ
धेरै माया गर्थिए तिमिलाई,किन आज नौलो बने)२
यो मन कहाँ खुशी छ,तिमिलाई अरुले छुदा
किन त्येसै गालि गरछौ बाद्द्येतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ, तिमि मेरो सामु रुदा
किन त्येसै गालि गरछौ बाद्द्येतामा टाढा हुदा


Yash Kumar (यश कुमार)
pop